भलिबल खेल्नका लागि चन्दा उठाएर बङ्गलादेश गयो नेपाली टिम

काठमाडौं । ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ। ढाकामा भोलि (वैशाख १४)देखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षकसहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो। ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत…

Logo