नेपाललाई दोश्रो झट्का, १६ रन जोड्दै आउट भए भुर्तेल

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपालले दोश्रो विकेट गुमाएको छ। उनी १२ बलमा १६ रन जोड्दै क्याच आउट हुन पुगे। यस अगाडि नेपालले ओपनर अनिल शाहलाई गुमाएको थियो। उनी ९ बलमा ५ रन जोड्दै क्याच आउट हुन पुगेका थिए। टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले खेल जित्नका लागि निर्धारित…

Logo