कप्तान रोहितको सानदार ब्याटिङका बाबजुद नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङका बाबजुद नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा भने हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो । वेस्ट इन्डिज ‘ए’काे याे जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपालले ४ विकेटको ऐतिहासिक…

Logo