नेपालविरूद्ध चार्ल्सको आक्रमक शतक, २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’का ब्याट्सम्यान जोनसन चार्ल्सको आक्रमक शतकीय पारिमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ। क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’का लागि ओपनर चार्ल्सले आक्रमक सुरूवात गरे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११९ रन जोडे। त्यस्तै, आन्द्रे…

Logo