७१ रनमा गुमायो नेपालले चौथो विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ। नेपालले सन्दीप जोरा लाई गुमाएको हो। उनी १४ बलमा १९ रन जोड्दै क्याच आउट हुन पुगे। नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे। तेस्रो विकेटका लागि कुशल मल्ल…

Logo