वेस्ट इन्डिज ‘ए’विरुद्ध आशिफ शेखकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालका लागि उनले ३३ बलमा ५ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । नेपालले एक विकेटको क्षतिमा हाल १३ ओभरको…

Logo