काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँग ५ टी-२० श्रृंखला खेलिरहेको नेपालले आज पाँचौ तथा अन्तिम खेल खेल्दैछ। कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:१५ बजेदेखि सुरू हुने छ। वेस्ट इन्डिज‘ए’ले एक खेलअगावै नै यो शृंखला ३-१ ले हात पारिसकेको छ। वेस्ट इन्डिज‘ए’लाई नेपालले पहिलो खेलमा पराजित गर्दा त्यसपछिका ३ खेलमा भने जित निकाल्न सकेन। यो…