किन राेकियाे नेपाली राष्ट्रिय टोलीको बेलायत उडान ? [भिडियाे]

पहिलोपटक इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट नै क्यान्सिल’ भएको छ। नेपाली टोली मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फरक फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर, भिसा नभएको कारण टोली उड्न नपाएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले…

Logo