टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता: बागमतीले हरायो लुम्बिनीलाई

काठमाडौं । वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो। गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको…

Logo