ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि हङकङविरुद्ध नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका छन् । अल अमरेत क्रिकेट मैदानमा १ सय ४० रनको लक्ष्य पछ्याइरहेको हङकङविरुद्ध सोमपालले पाँचौं सफलता दिलाएका हुन् । यो उनको व्यक्तिगत तेस्राे विकेट पनि हो । उनले १५औं ओभरको पाँचौं बलमा जिसान अलिलाई शून्यमै रनआउट गराएका हुन्…