कोशी प्रदेशमाथि बागमतीकाे जित

काठमाडौं। काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पारेकाे हाे। कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको छ। टस हारेर पहिले ब्याटिंगको निम्तो…

Logo