एशिया कप खेल्न यूएईले ओमानलाई दियो २०५ रनको लक्ष्य

कप्तान मोहम्मद वासिमको महत्वपूर्ण शतकमा यूएईले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा घरेलु टोली ओमानलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २०४ रन जोडेको हो । यूएईका लागि कप्तान वासिमले ५६ बलमै ७ छक्का र…

Logo