काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ। सोमबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–१ गोलको पुनरागमन जित निकालेको हो। ३० औं मिनेटमा क्रिष्टलले अग्रता लिएको थियो। उसका जेफरसन लिमाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको क्रिष्टलले दोस्रो हाफको सुरुमै खेल बराबरी गर्न सफल भयो। चेल्सीका लागि…