इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ।आईतबार राती साउथह्याप्टनमा सम्पन्न खेलमा घरेलु टोली ७९ रनले विजयी भएको हो। वर्षाका कारण खेल ३४ ओभरमा छोट्याईएको थियो। जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ। इंग्ल्यान्डले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६ दशमलब ५ ओभरमा १ सय ४७ रनमा…