एसियाली खेलकुद क्रिकेटः नेपालको प्रतिद्वन्दी परिवर्तन

एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो ।  प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ। खेल टी-ट्वान्टी फर्म्याटमा हुनेछ। नेपाल टी-ट्वान्टी आई वरियतामा १७ औँ स्थानमा छ। माल्दिभ्स ८० औँ स्थानमा छ। मंगोलिया भने आइसीसीको वरियताभित्र छैन।  नयाँ खेलतालिकामा नेपाल समूह ए…

Logo