मोहम्मद शिराज एक्लैले ६ विकेट लिँदा संकटमा श्रीलंका

भारतका तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा एसिया कप २०२३ को फाइनलमा श्रीलंका संकटमा परेको छ ।  कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १२ ओभरमा ८ विकेट गुमाउँदै ४० रन जोडेको हो । पहिलो ओभरको तेस्रो बलमै जसप्रित बुमराहबाट ओपनर कुशल परेरालाई शून्यमा गुमाएको श्रीलंकाले चौथो ओभरमा मात्रै ४ विकेट गुमायो ।  शिराजको…

Logo