भारतीय क्रिकेटर केएल राहुलले आगामी सोमबार हुने नेपालसँगको खेल गुमाउने भएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राहुल पाकिस्तान र नेपालविरुद्ध हुने खेलहरु खेल्न नसक्ने भएका हुन् । केएल सुपर फोरको खेलका लागि मात्र टोलीमा उपलब्ध हुनेछन् । राहुलको स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ । एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र…