एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आज राति युनाइटेड अरब इमिरेट्स (युएइ) जाँदैछन्। टोली आइतबार राति८ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भादौ ११ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी हुन ८ सदस्य टोली दुबई जान लागेका हुन्। टोलीमा पुरुषतर्फ आशिष फुयाँल र महिला तर्फ कैलालीकी कुसुम…