पाकिस्तानले दोस्रो ओडिआई खेलमा अफगानिस्तानलाई रोमान्चक रुपले हराएको छ। श्रीलंकाको हम्बान्टोतामा बिहीबार भएको खेलमा पाकिस्तानले एक विकेटको रोमान्चक जित हात पारेको हो । यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ। अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ दशमलब ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानको जितमा ओपनर…