महिला टी-ट्वान्टी आई सिरिजमा नेपाल र हङकङ भिड्दै

मलेसियामा आजबाट सुरु हुने चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ। आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्नेछन्। नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ। यदी…

Logo