इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो पहिलो महिला विश्वकपको उपाधि

स्पेनले फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ ।  अष्ट्रेलियाको सिड्नीमा भएको आइतबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले हराउँदै स्पेनले पहिलोपटक विश्वकपको उपाधि उचालेको हो । स्पेनको जितमा एक मात्र निर्णायक गोल ओल्गा कार्मोनाले गरिन् ।  खेलको २९औं मिनेटमा गोल गर्दै कार्मोनाले स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि दोस्रो हाफमा दोब्बर…

Logo