पाहुना टोली न्युजिल्यान्डले घरेलु टोली युएईलाई पहिलो टी-ट्वान्टी आईमा पराजित गरेको छ। बिहीबार राती दुबईमा भएको खेलमा पाहुना टोली न्युजिल्यान्ड १९ रनले विजयी भएको हो। योसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ। न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९ दशमलब ३ ओभरमा १ सय ३६ रनमा अल…