गुन्डोगानको डेब्यु खेलमा बार्सिलोनाको बराबरी

म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगानले ला लिगा फुटबलमा डेब्यु गरेको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति गुन्डोगानको डेब्यु खेलमा बार्सिलोनाले गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो।  लिगको पहिलो खेलमा बराबरी खेल्दै दुवै टिमले समान एक अंक जोडेका छन् ।ला लिगाकै अन्य खेलमा ओसासुनाले सेल्टा भिगोलाई २-० ले हरायो भने रियल बेटिसले भिल्लारियललाई २-१ ले पाखा…

Logo