एपीएफलाई हराउँदै किंग्स क्लब फाइनलमा

विभागीय टोली नेपाल एपीएफ क्लबमाथि जित निकाल्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको खेलमा किंग्सले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि नेपाल पुलिससँगको भेट पक्का गरेको छ। किंग्सले २५-१८, २५-२२ र २६-२४ अन्तरले जित हात…

Logo