फ्रान्स क्वार्टरफाइनलमा

उपाधि दाबेदार फ्रान्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा मंगलबार भएको खेलमा मोरक्कोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलको यात्रा तय गरेको हो । फ्रान्सको जितमा युजेनी ले सोमेरले दुई तथा काडियाटोउ डिएनी र केन्जा डालीले समान एकएक गोल गरिन् । अब फ्रान्सले क्वार्टरफाइनलमा…

Logo