नेपाल क्रिकेट संघ (क्यान) ले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाइएको घोषणा गरेको छ। क्यानले शनिबार जनाए अनुसार ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाइनेछ। ति ६ खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन्। त्यस्तै विनोद भन्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन्। स्पिनर सागर ढकाल र…