लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफसी डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएपछि डालासलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो । मायमीले सुरुवाती अग्रता लिएपनि त्यसपछि भने डालास खेलमा फर्किएको थियो । ८३ औं मिनेटसम्म ४–२…