नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । एसीसी इमर्जिङ टिम्स एसियाको समूहचरणबाटै बाहिरिएको नेपाली टोली श्रीलंकामा ४ टिमसँग अभ्यास खेल खेलेपछि स्वदेश फर्किएको हाे ।  इमर्जिङ कपमा नेपाल भारत ए सँग ९ विकेट र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । युएई एलाई भने ३ विकेटले…

Logo