नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। मलेसियामा हुने टी-२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर गतेबाट प्रतियोगिता सुरु हुँदैछ। नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन,भुटान,मलेसिया,कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै,समूह ‘बी’मा चीन,हङकङ,कुवेत,म्यानमार र थाइल्यान्ड रहेका छन्। नेपाली…