स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ। मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो। सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो। स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१…

Logo