युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलाडी र खेल क्षेत्रलाई माथि उठाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले पर्यटनसँग खेल क्षेत्रलाई जोडेर देश विकासलाई अगाडि बढाउन खेल क्षेत्रमा संलग्न सबैलाई आग्रह गरे। उनले रग्बी खेलाडीहरुलाई शुभकामना दिँदै खेल क्षेत्रको प्रवद्र्धन र विकासको लागि त्यसलाई…