पाकिस्तानविरुद्ध नेपालले टस हार्‍याे

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।  नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्न लागेको हो । नेपालले पाकिस्तानसँग खेल्न लागेको यो पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न…

Logo