हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने सम्झौता

ताप्लेजुङ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका छन् ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मंगलवार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका हुन् । मन्त्री भट्टराईले विश्व पर्यटनको…

Logo