रास्वपाका मिलन लिम्बू लागे साग व्यवसायतिर, काठमाडौं महानगरद्वारा सीप मेला सुरू[भिडियोसहित]

मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेइलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् । उनले भने, ‘हामी छिट्टै नै उत्पादन,…

Logo