ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई विजयी

मंसिर, २३, ताप्लेजुङताप्लेजुङबाट प्रतिनिधीसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् । २९ हजार

रुकुमबाट जनार्दन शर्मा तेस्रो पटक विजयी

मंसिर, २३, रुकुमप्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन् ।

काठमाडौँ–९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ, २३ मंसिरकाठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार मतले अघि

मंसिर, २३, गोरखासबैभन्दा चासोको रुपमा हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक

काठमाडौं क्षेत्र नम्बर ४ बाट काँग्रेसका गगन थापा विजयी

मंसिर, २३, काठमाडौंधेरै चासोको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि

मोरङ ६ मा लालबाबु पण्डित विजयी

मंसिर, २३, विराटनगरसबैलाई चकित पार्दै मोरङ ६ मा एमालेका लालबाबुु पण्डितले काँग्रेसका शेखर कोइरालालाई ६

ललितपुर ३ मा पम्फा भुसाल विजयी

मंसिर, २३, काठमाडौंसुरु देखि नै निकै प्रतिस्पर्धा देखिएको ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा बाम गठबन्धन विजयी

मंसिर, २३, काठमाडौंनिकै चर्चामा रहेको सिन्धुपाल्चोक जिल्लाको को प्रतिनिधी सभा तर्फको अन्तिम परिणाम आइसकेको छ

काभ्रे जिल्लाको विहान ६ बजे प्राप्त मत परिणाम यस्तो छ

मंसिर, २३, काभ्रेमूख्य निर्वाचन अधिकृतको कार्यालय, काभ्रेले भर्खरै दिएको ताजा परिणाम अनुशार प्राप्त मत यस्तो

काभ्रेमा पनि बाम गठबन्धन कै अग्रता !

मंसिर, २३, काठमाडौंहिजो अबेर गरि जिल्लामा शुरु भएको मतगणना अनुशार काभ्रेमा पनि बाम गठबन्धनकै अग्रता

Logo