रोनाल्डो वालोन डी ओरको प्रारम्भिक सूचीमै अटाएनन्

आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो नपरेका हुन्।

भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

नेपाल साफ यू-१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ।

४५ महिला र छात्रालाई यौन दुर्व्यवहार गर्ने पाकिस्तानी प्रिन्सीपल पक्राउ

पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ।

अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल, एक सञ्चालक पक्राउ

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो।

यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।

काठमाडौँ-१६ का वडा अध्यक्ष रिजालको निधन

नेपाली काँग्रेस काठमाडाैँ-७ का क्षेत्रिय सभापतीसमेत रहेका वडाअध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो।

लण्डन मेट्रोपोलिशन प्रहरीले गोर्खा वारियर प्रिमियरलाई विशेष सुरक्षा दिने

ईन्सपेक्टरको कामाण्डमा न्यूनतम २५ तथा अधिकत्तम उहाँहरुको प्लान अनुसार डब्बल वा ट्रिपलको संख्यामा प्रहरी परिचालित

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको १५ औँ ’ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ।

Logo