विदेश पढ्न जानेलाई रोक्न नहुनेमा परामर्श व्यवसायीहरूको जोड, भन्छन्- ‘स्वदेश फर्किएर गरिखाने माहोल बनाउनुपर्यो’

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूले विदेश पढ्न जाने विद्यार्थीहरूले रोक्न नहुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा विद्यार्थीलाई विदेश पढ्न जानबाट रोके देशलाई हरेक हिसाबबाट पछाडी धकेल्नु सो–सरह रहेका बताएका हुन् । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने बताउँदै विदेश जानेहरूलाई नेपाल फर्काउने…

Logo