सावधान ! चिसो बढ्यो, यी १० कारणले तपाइलाई दम हुन सक्छ

पछिल्लो समय चिसो बढेको छ । केही दिन अघिदेखि राजधानी लगायत देशरी निकै चिसो बढेको छ । बिहीवार मात्रै राजधानीको तापक्रम १ डिग्री मापन गरिएको थियो ।यतिबेला दमले थप सताउन सक्छ । चिसो मौसम दम रोगीका लागि प्रतिकुल मानिन्छ ।यो बृद्धबृद्धालाई मात्र होइन, बालबालिकालाई पनि हुन्छ । जन्मजात पनि दमको रोग पैदा हुन्छ ।दम, श्वासप्रश्वास…

Logo