काठमाडौं,३, असोजपछिल्लो समय चिकित्सकको लापरबाहीका कारण अस्पतालमा उपचार गर्न गएका सर्वसाधारणको ज्यान जान थालेपछि सरकारले त्यस्ता चिकित्सकलाई कानुनको दायरामा ल्याउने गरी कडा कानुन बनाउने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकले विरामीको ज्यान माथि खेलवाड गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कानुनको दायरामा ल्याउन नयाँ कानुन बनाउने निर्णय गरेको हो । एकथरी रोगको अर्को थरी औषधि उपचार…