सुकुम्बासीलाई विस्थापित होइन, व्यवस्थित गर्नुपर्छ -रवि लामिछाने

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका सम्बन्धमा सरकारको नीति स्पष्ट हुनुपर्ने बताएका छन् । सुकुम्बासी बस्ती हटाउने स्थानीय सरकारको पछिल्लो प्रयास र त्यसमा उत्पन्न विवादबारे टिप्पणी गर्दै सभापति लामिछानेले सुकुम्बासीहरूलाई विस्थापित मात्र गर्ने नभई व्यवस्थित गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारेका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, "केन्द्र…

Logo