सुदूरपश्चिममा बिषु मनाउन घर फर्कंदै नेपाली

कैलाली । बिषु पर्वअर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन्। सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ। हेल्प डेस्कका अनुसार उनीहरु भारतको केरला, मथुरा, पुना,…

Logo