काठमाडौं । नेपाली कांग्रेसबाट कोशी प्रदेश सांसद रहेका विनोद राईले अहिलेकै मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सर्वदलीय सरकार निर्माण गर्न र मन्त्री बन्न चाहानेलाई आउन आग्रह गरेका छन्। शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै सांसद राईले अहिलेकै मुख्यमन्त्री कार्कीको नेतृत्वमा सर्वदलीय सरकार निर्माण गर्न र मन्त्री बन्न चाहानेलाई आउन आग्रह गरेका हुन्। उनले भने,‘सर्वदलीय सरकार बनाउन मार्ग…