जब ‘ठग’ शाखा अधिकृत हुँदै सहसचिव बने…

परराष्ट्र मन्त्रालयको शाखा अधिकृत किशोर भट्ट होइनन्। सहसचिव त हुँदै होइनन्। तर, कहिले सहसचिव त कहिले शाखा अधिकृत भनेर उनी आफूलाई चिनाउँथे। यसरी चिनाउनुको एउटै कारण खुल्यो–ठगी गर्न। उनले थुप्रै मानिसहरूलाई मन्त्रालयको कहिले शाखा अधिकृत त कहिले सहसचिव भन्दै झुक्याएर ठगेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ। २६ वर्षीय उनी यसअघि पनि यस्तै प्रकृतिको अपराधमा…

Logo