डीपीएलको उपाधि टिम चौराहा धनगढीको पोल्टामा

धनगढी । धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहा धनगढीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि हात पारेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ ।टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो । घरेलु दर्शक माझ…

Logo