नेपाली क्रिकेटः अनुभवीले डुबाए, नवप्रवेशीले जोगाए

काठमाडौंनामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेलमा क्यानडा विरूद्ध हासिल भएको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीलार्इ ठूलो खुसी दिएको छ । जितपछि नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ भने जिम्बाम्बेमा हुने विश्वकप छनोटमा सहभागी हुन पाउने पक्का भएको छ ।तर जितको खुसीमा रमाइ रहँदा कमजोर ब्याटिङका कारण नेपाली क्रिकेटका आगामी…

Logo