साफ यु–१५ फुटबल : फाइनलमा नेपाल र भारत

काठमाडौँ, ९ भदौ । नेपाल (काठमाडौं)मा भइरहेको साफ यु–१५  च्याम्पियन्ससिप फुटबल प्रतियोगिताअन्तर्गत को फाइनलमा प्रवेश गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वी बंगलादेशलाई ४(२ गोलले पराजित गरेको ।पहिलो हाफ सकिँदा खेलमा २–० ले नेपाल अगाडि थियो । उक्त दुवै गोल आकाश बत्रुढामगरले गरेका थिए ।बढी गतिशील र आक्रामक रहेको दोस्रो हाफमा तीन गोल…

Logo