तेस्रो टेस्टमा श्रीलंकाविरुद्ध भारत इनिङ र १७१ रनले विजयी

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० साउन ।श्रीलंकाविरुद्ध जारी तीन टेस्ट म्याचको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम टेस्ट भारतले एक इनिङ र १७१ रनको विशाल अन्तरले सोमबार जितेको छ । यो जितसँगै भारतले आफ्ना लागि नयाँ इतिहास पनि रचेको छ ।यो नितान्त पहिलोपटक हो जतिबेला भारतले आफ्नो ८५ वर्ष लामो टेस्ट क्रिकेट इतिहासमा विदेशी भूमिमा ती टेस्टको…

Logo