रोहित र गुल्सनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।  टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडलले ५२ रनको अर्धशतकीय पारी खेले । सो क्रममा ३७ उनले ५ चौका र…

Logo