पाकिस्तानमाथि अष्ट्रेलियाको महत्वपूर्ण जित

दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको छ। यो जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ। जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो। पाकिस्तानका ओपनर इमाम उल हकले ७१…

Logo