महिला विश्वकपमा ब्राजिलको सानदार सुरुवात, बोर्गेसले गरिन् पहिलो ह्याट्रिक

फरवार्ड एरी बोर्गेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा सानदार विजयी सुरुवात गरेको छ ।  अष्ट्रेलियाको हिन्दमार्स स्टेडियममा सोमबार भएको पहिलो खेलमा ब्राजिलले पानामालाई ४-० गोलअन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको हो । ब्राजिलको जितमा २३ वर्षिया फरवार्ड बोर्गेसले ह्याट्रिक गरिन् भने बेट्रिज जानीराट्टोले एक गोल गरिन् ।  खेलको १९औं मिनेटमा बोर्गेसले गोल गर्दै ब्राजिललाई…

Logo